अल्डरशटको नेपाली समूदायले वेलायती रानीको जन्मदिन मनाउने

अल्डरशट । ग्रेटर रशमॊर नेपाली कम्युनिटीले यहि आगामी १० जुनमा बेलायतकी महारानी एलिजाबेथ द्वीतियको जन्म दिन ((भिक्टोरिया डे) मनाउने मनाउने भएको छ । यस वर्ष ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरि प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे … Continue reading अल्डरशटको नेपाली समूदायले वेलायती रानीको जन्मदिन मनाउने